देवभूमिका विद्यार्थी : प्रतिभा प्रस्तुतिमा अब्बल

बिर्तामोड । विद्यालयको वार्षिकोत्सवहरु प्रायः भाषणले विरक्त लाग्दो हुने गर्छन् । अधिकतम भाषणले गर्दा विद्यार्थी, अभिभावकहरु दिक्क मान्छन् । शुक्रवार अर्जुनधारा– ५ मा रहेको देवभूमि विद्यापीठ अंग्रेजी बोर्डिङ स्कुलको माहोल भने त्यसको विपरित थियो । जसका कारण अभिभावक र वार्षिकोत्सवमा निम्त्याइएका पाहुनाहरु मन लगाएर अन्तिमसम्म बसिरहे । देवभूमिको कार्यक्रम तालिकामा विद्यार्थीहरुको प्रतिभा प्रस्तुति गर्ने नामहरुले…