शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको आयोजनामा एक दिने जीवाणु मल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न गरिएको छ । संस्थाद्वारा आयोजित कार्यक्रममा स्थानीय कृषकहरूलाई सहभागी गराई अर्गानिक कृषि उत्पादनमा सुक्ष्म जीवाणु र पुनर्जीवित खेती प्रणाली ,नेपालमा पहिलो पटक उत्पादित थ्री– स्टार प्राङ्गगारिक जीवाणु मल लगायतका बारे प्रशिक्षण दिएको थियो । कार्यक्रममा…