बिर्तामोड । झापाको अर्जुनधारा –९ स्थित सुखानी शहिद स्मृति पार्कमा आज विहान वृक्षरोपण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ९ नं. वडा कमिटीले वृक्षरोपण गरेको हो । ‘एक युवा, पाँच विरुवा’ अभियान अन्तर्गत युवाहरुले वृक्षरोण गरेका हुन् । सुखानी शहिद पार्कलाई सौन्दर्यकरणमा थप टेवा पुराउनका लागि विभिन्न प्रजातिका २५० विरुवा रोपिएको वडा कमिटी…