लेखनसीप तालिमको सिकाईलाई व्यवहारमा उतार्न आग्रह

बिर्तामोड । झापाको अर्जुनधारामा सञ्चालित तीन दिवसीय एड्भान्स लेखनसीप तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना र इजलास मिडियाको सहजीकरणमा सञ्चालित तालिम आइतवार सम्पन्न भएको हो । मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको एड्भान्स तालिममा अधिवक्ता वसन्त नेपाल र अर्जुनधारा नगरपालिकाको कानुन अधिकृत आकृति निरौलाले सहजीकरण गरेका थिए । गाउँघरमा गरिने लिखतका सन्दर्भमा अधिवक्ता नेपालले अभ्याससहित…