अनेरास्ववियु अर्जुनधाराको अध्यक्षमा आयुष

बिर्तामोड । अनेरास्वयियु अर्जुनधारा नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा आयुष मिश्र सर्वसम्मत चयन भएका छन् । शुक्रवार सालवारी झिलको सभाहलमा सम्पन्न अधिवेशनबाट मिश्र सर्वसम्मत बनेका हुन् । यस्तै, नगर कमिटीको उपाध्यक्षमा कृपा रिजाल, विशेष आछामी, सचिव शितल खनाल, सहसचिव प्रविना सुवेदी, अनिल दाहाल, उत्सव सुवेदी, मनिषा भट्टराई र कोषाध्यक्षमा विनीता मिश्र सर्वसम्मत चयन भएको…