देउसीभैलो समापनसँगै नव युवा क्वलद्वारा सम्मान

शनिश्चरे । अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना सहित सामुहिक देउसीभैलो एवं साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । क्लबद्वारा एकता चोकस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रम चाडपर्व मनाउने हाम्रो पहिचान, कला , संस्कृति जोगाउने हाम्रो अभियान भन्ने नाराका साथ सम्पन्न गरिएको हो । अर्जुनधारा नगरपालिकाकी उप…