शनिश्चरे । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्य समिति झापाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री स्वर्गीय केशबकुमार बुढाथोकीको दशौं पुण्य तिथिको अवसरमा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बुढाथोकी क्षेत्री सेवा समाज झापाद्वारा अर्जुनधारा नगरपालिका - ८ तुतबारी बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जली सभामा खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज केन्द्रीय समिति, कोशी…