इन्द्रकुमार राई शनिश्चरे । भारत हरिद्वारका आयुर्वेद शिरोमणी बालकृष्ण महाराजको अर्जुनधारा जलेश्वरधाममा आगमन भएपछि महाराजले मुल मन्दिरमा प्रवेश गरेर पूजा आराधना गरेका छन् । महाराज अर्जुनधारामा आगमन हुँदा भव्य स्वागत गरिएको थियो । बालाचतुर्दशीको अवसरमा धामले आयोजना गरेको ४१ औं बार्षिक अनुष्ठानको रुपमा श्रीमद् देवी महापुराण नवाह ज्ञान महायज्ञ, बृहत योग शिविर सञ्चालन तथा खडेबाबाको…