संयुक्त नव युवा क्लबको अध्यक्षमा पुनः मैनाली

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ४ र ७ को संयुक्त नव युवा क्लबको अध्यक्ष पदमा पुनः देवेन्द्र मैनाली सर्वसम्मत चयन भएका छन् । क्लबले शनिबार स्थानीय मिलडाँडा एकता चोकमा आयोजना गरेको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट मैनालीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । दुई बर्षे कार्यकाल रहने समितिको उपाध्यक्षमा देवका न्यौपाने , सचिवमा…