अर्जुनधारा । झापा जिल्ला अदालतकाे आयाेजना तथा अर्जुनधारा नगरपालिकाकाे समन्वयमा एक दिवसीय न्यायमा बाह्य पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिकाको न्याय सम्पादनमा सहज होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।सहभागी जनप्रतिनिधिहरुले जनताका समस्या र त्यसमा अदालतले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्ना धारणा व्यक्त गरेका छन् । कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधीश…