बिर्तामोड । अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका मेयरका उम्मेद्वार बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुली निर्वाचित भएका हुन् । मत गणना सम्पन्न भइसकेकाले केहिवेरमा औपचारिक घोषणाको तयारी भइरहेको पत्रकार नन्दलाल खतिवडाले जानकारी दिए । अर्जुनधारामा वडा नं. १ देखि ६ नं. सम्म र वडा नं. ९ मा…