एक घर एक रोजगार सिर्जना गर्छौ : बलदेव

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताउनु भएको छ । चुनावी घरदैलोका क्रममा अर्जुनधारा १ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले आफुहरुलाई जिताउन आग्रह गर्दै आफुहरु नेतृत्वमा आए अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताउनुभएको हो…