अर्जुनधाराको पाँच वर्षे प्रगति सार्वजनिक

बिर्तामोड । अर्जुनधारा नगरपालिकाले पाँच वर्षको विकास निर्माण तथा प्रगति सार्वजनिक गरेको छ । स्थानीय राजनीतिक दल, सञ्चारकर्मीको उपस्थितिमा नगरले पाँच वर्षे प्रगति सार्वजनिक गरेको हो । नगर प्रमुख हरि कुमार रानाले स्थानीय तहको निर्वाचनपछि तत्काल कानुन अभावका कारण काम गर्न समस्या भएको बताएका छन् । उनले विस्तारै विस्तारै कानुन निर्माणपछि मात्रै नागरिकको सेवामा लाग्न…