बैशाख १९, २०८२ शुक्रबार

अर्जुनधारा

‘भूमिसम्बन्धी समस्या सरकार र आयोगले समाधान गर्नुपर्छ’

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा देखिएका भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार र भूमि आयोगले यथासक्य चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा रहेको


जनता माविको पहिलो स्मारिका ‘जनता दर्पण’ लोकार्पण

बिर्तामोड । जनता मावि अर्जुनधारा –३ खुदुनाबारीको ६९ औं वार्षिकोत्सबमा विद्यालयको पहिलो स्मारिका ‘जनता दर्पण’ को लोकार्पण गरिएको छ । बिहीवार कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराजु घिमिरेले स्मारिकाको लोकार्पण


महिला चेतना बहुउद्देश्यीय सहकारीको माईन्युट प्रमाणित भेला सम्पन्न

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ७ स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा तथा अन्तिम निर्णय (माईन्युट) प्रमाणित भेला बिहीबार सम्पन्न भएको छ । संस्थाद्वारा दुग्ध संकलन


२१ औं शताब्दी सुहाउँदो शिक्षा ऐन बन्नुपर्छ : सभामुख घिमिरे

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई परिवर्तन गर्न सक्ने आधार नै शिक्षा भएको बताएका छन् । परिवर्तनको आधार नै शिक्षा भएकाले सबैको प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए । आज झापाको


नव युवा क्लबको अध्यक्षमा पुनः मैनाली

अर्जुनधारा । अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबको अध्यक्षमा सर्वसम्मत पुनः देवेन्द्र मैनाली चयन भएका छन् । क्लबद्वारा सोमबार सामुदायिक भवनमा (कार्यालय) आयोजित आठौं बार्षिक साधारणसभा तथा


मेलमिलाप दिवसको अवसरमा अर्जुनधारामा वृक्षरोपण

अर्जुनधारा । नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ झापाले ४९ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संघद्वारा अर्जुनधारा नगरपालिका – ८ स्थित मेरो


भोजपुर सम्पर्क समाजको सपथग्रहण, पत्रकार राईलाई सम्मान

अर्जुनधारा । भोजपुर सम्पर्क समाज (मञ्च ) अर्जुनधारा नगर समितिको नवनिर्वाचित पदाधिकारीहरुलाई सोमबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । अर्जुनधारा नगरपालिका – ५ पानीकलस्थित सामुदायिक


अर्जुनधारा र जापानको तोनो सिटी नगरबिच भगिनी सम्बन्ध स्थापना गर्न हस्ताक्षर

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबिच भगिनी सम्वन्ध स्थापना गर्दै अगाडी वढ्ने प्रतिवद्धतासहित समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज अर्जुनधारा नगरपालिका आएको जापनको टोनो सिटी नगरपालिकाका


सिंहबाहिनीदेवी मन्दिरमा नौ दिवसीय श्रीमद् देवी भागवत महापुराण

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ रातेखालस्थित सिंहबाहिनीदेवी मन्दिर (भद्रकाली शक्तिपीठ ) मा सीता विवाह पञ्चमीको अवसर पारेर आजदेखी नौ दिवसीय श्रीमद् देवी भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]