इन्द्रकुमार राईअर्जुनधारा । हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था झापाले भेटेरिनरी सेवाकर्मी माझ भेटरिनरी सम्बन्धी एक दिने अन्तरक्रिया गोष्ठी गरेको छ । संस्थाले शनिबार अर्जुनधारा नगरपालिका – ५ लक्ष्मीपुर चोक स्थित बिहीबारे सामुदायिक भवनमा जिल्ला भरिका भेटेरिनरी सेवाकर्मीहरुसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष दिलीप सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाको उद्देश्य, ८…