पूर्वार्ध कृषि सहकारीको साधारणसभा : अध्यक्ष, उपाध्यक्षको बेग्लाबेग्लै प्रतिवेदन सार्वजनिक

इन्द्र कुमार राई अर्जुनधारा । झापा जिल्ला सहकारी संघका सदस्य ढुण्डीराज गुरागाइँले हाल पूर्वार्ध कृषि सहकारी संस्था तथा पूर्वार्ध डेरी उद्योग समुन्नत ढंगले संचालन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले राज्यबाट प्राप्त अनुदान र जनताको लगानीको उचित सदुपयोग गर्न सदस्यहरुलाई आग्रह गरेका छन् । संस्थाले शुक्रबार डेरी उद्योग परिसर आयोजना गरेको १२ औ…