अर्जुनधारामा ठुला दुई पुलको निर्माण तीब्र

इन्द्रकुमार राई अर्जुनधारा । अर्जुनधारा नगरपालिकाभित्र रहेको दुई खोलामा ठूला पुल निर्माण भइरहेको छ । अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा खोलामा दुर्गापुर – दानाबारी सडक जोड्ने आरसीसी मोटोरेबल पुल निर्माणधिन छ । पुल भौतिक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश सरकारको ६ करोड ३९ लाख ८ हजार ३० रुपैयाँ १५ पैसा लगानीमा निर्माण भइरहेको…