उपचार अभावले गोपीको शरिर कुहिन थाल्यो

बिनोद सापकोटाझापा । सरकारको नारा छ– उपचार अभावमा कोही नागरिकले अकालमा मृत्युवरण गर्नु नपरोस्। झापाको अर्जुनधाराका एक युवाको अवस्थाले भने सरकारको यो नारालाई निकै गिज्याइरहेको छ। उनी उपचार अभावमा जिउँदो लाश बनेर छटपटाइरहेका छन्। उनका बुवा छोराको उपचार होला कि भनेर सहयोगको याचना गरिरहेका छन्। देशमा संघीय, प्रदेश र स्थानीय गरी तीन वटा सरकार हुँदा…