बैशाख मसान्तसम्म अर्जुनधाराको सेवा स्थगित

विर्तामोड । अर्जुनधारा नगरपालिकाले अत्यावश्यक बोहकका सेवा स्थगित गरेको छ । बैशाख मसान्तसम्मका लागि सेवा स्थगित गरिएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण थप बढ्दै गएकाले सो निर्णय गरिएको हो । कार्यालय सञ्चालनका कारण संक्रमण फैलिने खतरा भएपछि नगर कार्यालय सहित वडाहरुको समेत सेवा स्थगित गरिएको छ । नगरले अस्पतालको…