भद्रपुर । झापा अर्जुनधारा –९ का २९ वर्षीय पंकज पौडेली वि.क. लाई इलाका प्रहरी कार्यालय अनारमनीले ठगी गरेको आरोपमा पक्राउ गरेको छ । उनलाई बिर्तामोडस्थित चारपाने क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । सामाजिक सञ्जालको प्रयोग गरेर वि.क.ले अनलाईनबाट चिठ्ठा परेको सूचना दिंदै रकम असुली गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको…