शनिश्चरे । झापाको अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका अर्जुनधारा - ९ का दुई युवामा कोरोना पुष्टि भएको हो । उनीहरु भारतबाट आएका युवा हुन् । कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।दिल्लीबाट पाँच दिनअघि…