अर्जुनधारामा पर्यटकको चहलपहल बढयो

बिर्तामोड । नेपाल भम्रण वर्ष २०२० आरम्भसँगै झापाको अर्जुनधारा–१ मा पर्ने हलुवागढ सिमसार क्षेत्रमा चहलपहल हवातै बढेको पाइएको छ । त्यस क्षेत्रलाई पछिल्लो नयाँ पर्यटकीय गन्तव्यको रुपमा लिने गरिएको छ । जसले गर्दा आन्तरिक तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटनको हिसावले पहिचान बनाएको सो क्षेत्रमा दैनिक जसो सयौँ पर्यटकको चहलपहल बाक्लिदैँ गएको…