‘खोलाको ठेक्का नलागी कसरी क्रसरमा नदीजन्य सामग्री थाक लागिरहेको छ ? अर्जुनधारा । अर्जुनधारा नगरक्षेत्रमा रहेका नदीमा नदीजन्य साम्रग्रीको ठेक्का लगाउन समस्या भएको छ । नगरपालिकाले दुई पटक ठेक्काको लागि आव्हान गर्दा पनि कसैले आवेदन नदिएको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए । नगरपालिकाले ठेक्का लगाउँदै आएको विरिङ र टाङटिङमा स्थानीयको अवरोधका कारण केहि…