छेत्रलाल राजवंशी बनियाँनी । कचनकवलमा रहेको बनियाँनी चोकको नाम हुकाहुकी नामाकरण गरिएको छ ।बनियाँनी चोकको नाम आजबाट हुकाहुकी राखिएको हो । बजार लगाउने पहिलो व्यक्ति राजवंशी समुदाय भएकोले चोकको नाम
बिर्तामोड । कचनकवल गाँउपालिका वडा नं. ६ को नमुना टोलमा अहिले खुशी छाएको छ । रोजगारका लागि भारतको मुम्बईबाट फर्किएका टोलका ८ मध्ये ७ जना कोरोना भाईरसबाट निको भएका छन्
बिर्तामोड । झापामा थप १२ जना सहित देशभर २ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार झापा कचनकवलमा १० जना गौरादह
भद्रपुर । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले
बिर्तामोड । झापामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरका ३ र कचनकवलका २ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै
झापाको कचनकबल गाउँपालिकामा १०० जना कोरोना सङ्क्रमित भइसकेका छन् । प्रदेशकै ‘कोरोना हटस्पट’ बनिसकेको अवस्थामा गाउँपालिका अध्यक्ष अन्जार आलमले कोरोनालाई क्वारेन्टाइनमै सीमित राखेर समुदायमा फैलिन नदिन गरिरहेको कुशल नेतृत्वको अहिले
बिर्तामोड । कोरोना संक्रमतिलाई अस्पतालसम्म पुर्याउने कचनकवलका एक एम्बुलेन्स चालकको परिवार छरछिमेकबाट अपहेलित भएको छ । यतिसम्म कि चालकको घरको दुध र पानी नै नचल्ने भयो । चालकका छोरा सन्दिप
अर्जुन राजवंशी बिर्तामोड – शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ । अस्पतालले
विष्णुप्रसाद पोखरेल – दमक । झापाको कचनकवल गाउँपालिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ । यो प्रदेशमा नै एउटै स्थानीय तहमा सबैभन्दा बढी कोरोना देखिएको गाँउपालिका हो । कोरोना