पत्रकार दाहाललाई नारी सञ्चार साधना सम्मान

बिर्तामोड । झापामा नारी संचार गृहले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ । आज नारी संचार गृहले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि अग्रज पत्रकार साबित्रा दाहाल र सुस्मा राजवंशीलाई पुरस्कृत गरेको हो । नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार दाहाललाई पुरस्कृत गरिएको छ । उनलाई नगद १ लाख १ हजार १ सय रुपैयाँ…