शिक्षा विधेयक विरोधमा कनकाईका निजी विद्यालयहरुले बुझाइ नगरलाई ध्यानाकार्षण

कनकाई । निजी विद्यालय ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीमा जानैपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकको प्रावधान परिवर्तन गर्न माग गर्दै कनकाई नगर क्षेत्रका निजी विद्यालयका सञ्चालकहरूले सरकारलाई दवाव दिएका छन् । सञ्चालकहरूको छाता संस्था प्याव्सन साथै एनप्याव्सनका कनकाई नगर समिति अध्यक्षद्वय विनोद सुब्बा र अशोक न्यौपानेले संयुक्त रुपमा हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र स्थानीय सरकार कनकाई नगरपालिकाको शिक्षा…