झापा क्षेत्र नं. ४ मा नमूना मतदान

कनकाई- आगामी निर्वाचनमा बदर मतको संख्या कम गर्ने उद्येश्यले झापाको क्षेत्र नं। ४ मा सोमबार नमूना मतदान भएको छ । झापा क्षेत्र नं।४ स्थित कनकाई नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नमूना मतदान गरिएको हो । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने भन्ने उद्देश्यका साथ नमूना मतदान…