कनकाई । रोटरी क्लव अफ सुरुङ्गाले विपन्न समुदायका बालबालिकाहरु भएको कनकाईको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका ४
चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिकामा आजबाट लम्पी स्किन रोग बिरुद्धको खोप अभियान सुरु भएको छ । कनकाई नगरको आयोजना तथा नगर पशु स्वास्थ्य शाखाको संयोजनमा लम्पी स्किन रोग
चन्द्र बस्नेत कनकाई । ५९औँ राष्ट्रिय बाल दिवस शुक्रवार देशभर मनाइएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । नेपालले
बिर्तामोड । झापाको सुरुङ्गामा हिन्दूवादीहरुले बिरोध ¥याली निकालेका छन् । उनीहरुले केही दिन अघि धरानमा गौ हत्या गरेको विषयलाई लिएर बिरोध ¥याली निकालेका हुन् । हिन्दूवादीहरुले गौ हत्यारालाई सजायको माग
बिर्तामोड । कनकाई नगरपालिका–१ प्रजापतिमा एक घरमा चोरी गर्दागर्दै दुई जना चोर पक्राउ परेका छन् । स्थानीयको घरमा राखेको काठको बटम घरबाट झिकेर चोरी गर्दैगरेको अवस्थामा झापा कनकाई नगरपालिका–४ का
कनकाई । नेपाल स्वर्णाकार समाज झापाको सपथ ग्रहण, बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई–४, कोटीहोम स्थित निरौला बन्धुको सभाहलमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित
कनकाई । निजी विद्यालय ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीमा जानैपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकको प्रावधान परिवर्तन गर्न माग गर्दै कनकाई नगर क्षेत्रका निजी विद्यालयका सञ्चालकहरूले सरकारलाई दवाव दिएका छन् । सञ्चालकहरूको
कन्काई । स्वतन्त्र विद्यार्थी युुनियन (स्ववियु) कन्काई बहुुमुुखी क्याम्पसले डस्बिन वितरण गरेको छ । झापाको सुरुङ्गा स्थित कनकाई क्याम्पसमा आज एक कार्यक्रमका बीच क्याम्पसका सम्पूर्ण कक्षा कोठाहरुमा अति आवश्यक परिरहेको
बिर्तामोड । कनकाई नगरपालिकाले फोहोर वर्गीकरण गरेर पठाउन आम नगरवासीहरुलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीको प्लान्ट निर्माण भइसकेकोले