पार्किङ शुल्क विवादले माइमेलाको सधै बद्नाम

बिर्तामोड । झापाको माई मेलामा सम्झौता विपरित पार्किङ शुल्क लिएको भन्दै चर्को विरोध भएको छ । हरेक वर्ष पार्किङ शुल्ककै कारण माइमेला बदनाम हुने गरेको हो । धार्मिक मेलाको नाममा ठेकेदारले सवारीसाधनबाट मनपरी पार्किङ शुल्क असुल्ने जोखिम भएपछि कनकाई नगरपालिकाले रकम नै तोकेर सूचना आव्हान गरेको थियो । साइकल २० रुपैयाँ, मोटरसाइकल ५० रुपैयाँ, कार,…