बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विधार्थीलाई निशुल्क पढाउने निर्णय गरेको छ । शुक्रवार बसेको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी
बिर्तामोड । झापा बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । आज गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् ।
बिर्तामोड । बाह्रदशी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित भएका हुन् । एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा नं.
बिर्तामोड । नेपाली कांग्रेसको गढ मानिएको बाह्रदशीमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वारका देवेन्द्र चम्लागाईको अग्रता कायम गरेका छन् । प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा चम्लागाईले २७२८ मत प्राप्त गरेका छन्
बिर्तामोड । नेपाली कांग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट बिजयी सुरुवात गरेको छ । बाह्रदशी वडा नम्बर १ मा कांग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेको छ । कांग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष
राजगढ । नेकपा एमाले बाह्रदशीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुराएको छ । वडा नं. १ देखि ५ नम्बर सम्म सम्पन्न गरेको घरदैलो आजबाट ६ नम्बरमा शुरु गरिएको अनेरास्ववियुका नेता सुरज
बाह्रदशी । स्थानीय तह निर्वाचन केन्द्रीत घरदैलोमा एमालेबाट बाह्रदशीको उम्मेद्वार बनेका अध्यक्ष÷उपाध्यक्षलाई जनताको गुनासो सुन्न भ्याइनभ्याई छ । हरेक दिनको घरदैलोमा बाह्रदशीका बासिन्दाले पाँच वर्षको समय बर्वादी भएको सुनाइरहेका छन्
बिर्तामोड । शिक्षासेवी देवेन्द्र चम्लागाईको उम्मेद्वारीले बाह्रदशीका मतदाताको अनुहारमा खुशी देखिएको छ । नेकपा एमालेले बाह्रदशी गाउँपालिका अध्यक्षमा चम्लागाईलाई उम्मेद्वार बनाएपछि स्थानीय मतदाता उत्साहित भएका छन् । एमालेले अध्यक्षमा चम्लागाईलाई
बिर्तामोड । नेकपा एमाले बाह्रदशीका उम्मेदवारहरु घरदैलो गर्दै सुर्यमा भोट माग्न थालेका छन् । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेद्वारहरु घरदैलौ अभियान मार्फत मतदाता भेटघाटमा जुटेका छन् । मनोनयन दर्तापछि निरन्तर