बिर्तामोड । नक्कली सुन दिदैं सक्कली सुनका गरगहना ठगी गर्ने एक जना पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले सो कार्यमा संलग्न भएको आरोपमा बाह्रदशी गाउँपालिका ६ का
बाह्रदशी सेरोफेरोबाह्रदशी गाउँपालिका वडा नं. १ मा हामी जनप्रतिनिधि भई पाँच वटा विषयलाई प्राथमिकता राखेर काम गरेका छौं । शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो प्राथमिकतामा थियो
बिर्तामोड । बिएण्डसी मेडिकल कलेजले झापाको बाह्रदशी गाउँपालिकाका १५ सय गरिव एवं विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । सोमबार कलेजले एक कार्यक्रम आयोजना गरी उक्त
बाह्रदशी झापाको केन्द्र बिर्तामोडसँग जोडिएको गाउँपालिका भएपनि सुगम भने छैन । स्थानीय सरकार आएपछि बल्ल त्यहाँका स्थानीयले विकासको अनुभव गर्न थाल्दैछन् । बिस्तारो बिकास अंकुराउँदैछ, जनतामा आशाको किरण पलाउँन थाल्दैछ
बिर्तामोड । राष्ट्रिय युवा संघ बाह्रदशी गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ अधिवेशनबाट अध्यक्षमा मेरुन योङहाङ्ग सर्वसम्मत रुपमा चयन भएका छन् । संघको उपाध्यक्षमा शिशिर सापकोटा, सचिव सिद्धान्त ढकाल, सहसचिव धिरज गिरी,
सागसब्जी उत्पादनमा रमाएका राजवंशी झापा – झापा बाह्रदशी –५ का महेन्द्र राजवंशी हरेक दिन खेतवारीमा भेटिन्छन् । उनी वर्षभरि बारीमा व्यवसायिक तरकारी खेती गर्ने गर्छन् । व्यवसायिक तरकारी खेती गरेर
संघीयता लागु भएपछिको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकार र पदाधिकारी दुवै पक्ष पहिलो कार्यकालको अभ्यासमा जुटे । कतिपय ठाउँमा उल्लेख गर्न योग्य काम भए, कतिपय ठाउँमा खासै प्रगति
बिर्तामोड । झापाको लक्ष्मीपुर –राजगढ सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हरि राजवंशीलाई सम्मान गरिएको छ । बाह्रदशी गाउँपालिका वडा नं. ५ ले दोस्रो पटक निर्वाचित राजवंशीलाई सम्मान गरेको हो ।