बिर्तामोड । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हरि राजवंशीलाई सम्मान गरिएको छ । बाह्रदशी गाउँपालिका वडा नं. ५ ले दोस्रो पटक निर्वाचित राजवंशीलाई सम्मान गरेको हो ।
बिर्तामोड । बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगाएको ताला खुलाइएको छ । राप्रपाले पालिकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न माग राख्दै सोमवार पालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो
झापा । वैदेशिक रोजगारका लागि कुवेत गएका झापाका दुई व्यक्तिको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड- १० विराट पोखरका ३८ वर्षीय यामबहादुर कटुवाल र बाह्रदशी – ५
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका –३ मा रहेको राजगढ बजार ठुलो दुर्घटनाबाट बचेको छ । आज दिउँसो बजार क्षेत्रभित्रबाट कुदिरहेको अलकत्र बोकेको गाडिमा अकास्मात आगलागी भएको थियो । बिच बजारमा
विर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–५ फुलबारीमा प्रहरी र स्थानीयबिच विवाद भएको छ । प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने अटो चालकलाई रोक्न लगाएपछि विवाद भएको बुझिएको छ । साँझ ६ बजे निषेधाज्ञा
विर्तामोड । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । मङ्गलबार राति १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ वृद्धि गरेको हो ।
बिर्तामोड – अविरल वर्षापछि झापाका विभिन्न खोलामा आएको बाढीले बुधबार ७ परिवार विस्थापित भएका छन् । बिरिङ खोलामा आएको बाढीले किनारका बस्ती कटान गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका
बिर्तामोड । झापाको बाह्रदशीमा आज तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका जीवन चौलागाईका अनुसार उनीहरु वडा नं. ५ र ६ का हुन् ।आसाम
आफुसँग भेट भएकाहरुको पीसीआर परीक्षण गरिदिन आग्रह बिर्तामोड । बाह्रदशी गाउँपालिकाका नेकपाका एक जना नेता र राजगढ बजारमा औषधि व्यवसाय गर्दै आएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले