झापा । विर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित जैविक (अग्र्यानिक) तरकारी खुवाउने उद्देश्य राखेर १० सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । त्यसमा छवटा बिक्री केन्द्र र चार सङ्कलन केन्द्र रहेका छन् । ‘पारिको होइन, वारिको खाउँ’ भन्ने मूल नारा नै राखेर कृषि क्षेत्रमा काम गर्दै आएको पालिकाले किसानले उत्पादन गरेको तरकारी बिक्री गर्न केन्द्र सञ्चालन…