बिर्तामोड । गिरीबन्धु टि स्टेटमा कार्यरत चिया मजदुरले पारिश्रमिक नपाएपछि राहत संकलन सुरु गरेका छन् । चिया मजदुर सावित्रा पौडेलले आज बिर्तामोडको नयाँ बसपार्क क्षेत्रमा खाद्यन्न सहित राहत संकलन गरिएको जानकारी दिइन् । अढाई महिनादेखि काम गरेको पारिश्रमिक नपाएका मजदुरहरुले बाँच्नै कठिन भएपछि राहत संकलनमा लागेको पौडेलको भनाई छ । उनका अनुसार ४० जना मजदुर…