झापामा विद्यालयबाटै शैक्षिक सामग्री विक्री गर्नेलाई कारबाही गर्ने तयारी

बिर्तामोड । झापामा बिद्यालय हातामा पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण भईरहेको छ । विक्री भइरहेको सूचनापछि झापामा अनुगमनको तयारी गरिएको छ । जिल्लाका कतिपय पालिकाका सामुदायिक र संस्थागत विद्यालयले विद्यालय हाताबाटै शैक्षिक सामग्रीको विक्री बितरण गरेको थाहा भएपछि यसको अनुगमन गर्न लागिएको हो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाका अध्यक्ष विनोद…