बिर्तामोड । झापाको तीन स्थानमा वर्षाको सामान्य तह पार गरेको छ । कचनकवल, चन्द्रगडी विमानस्थल क्षेत्र र गौरादहमा वर्षाको मात्रा बढिरहेको मापन केन्द्रहरुले जनाएका छन् । झापा रेडक्रसका विपद् फोकल पर्सन हरिचरण खड्काका अनुसार जिल्लाका तीन स्थानमा वर्षाको सामान्य तह १४० मिलिमिटर बढेर गएको छ । विहान ९ः१५ बजे गरिएको मापन अनुसार कचनकवलमा १७९.८ मिमि,…