झापामा होली लक्षित ५ सय सुरक्षाकर्मी परिचालन

बिर्तामोड । झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्लाभर ५ सय सुरक्षाकर्मी परिचालित गरिएको छ । आज झापासहित तराईका जिल्लामा हर्सोउल्लासका साथ होली पर्व मनाइँदैछ । होलीलाई मित्रवत् पर्वको रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आम जिल्लावासीलाई अपिल गरेको हो । होलीको लागि छुट्टै सुरक्षा रणनीति बनाएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन…