‘लागुऔषध नियन्त्रणमा अभिभावकको भूमिका प्रभावकारी हुनुपर्छ’

५८० मुद्धा दर्ता , अभिमुखीकरणमा लक्षित सहभागी न्यून , ९०७ जना पक्राउ बिर्तामोड । झापा जिल्लामा लागुऔषध कारोवार र प्रयोग गर्नेहरुको संख्या बढ्दै गइरहेको तथ्याङक सार्वजनिक गरिएको छ । तथ्याङक अनुसार ०७८-७९ देखि गएको फागुन महिनासम्म लागुऔषध कारोवारमा संलग्नविरुछ ५ सय ८० वटा मुद्दा दर्ता भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलवार बिर्तामोडमा…