मोरङ, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि कोशी प्रदेशमा ५०४ जनाको उम्मेदवारी परेको छ । प्रदेशमा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमा सो सङ्ख्याको उम्मेदवारी परेको हो । प्रदेश निर्वाचन कार्यालयका अनुशार सवैभन्दा बढी सुनसरी ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ११८ जनाले…