जेष्ठ ४, २०८२ शनिबार

बिर्तामोड

बिर्तामोड १ लाई नगरकै उत्कृष्ट र नमुना वडा बनाउने योजना

झापाको बिर्तामोड नगरपालिका वडा नं. १ मा यही साता इन्टरनेटका तार काटियो । अव्यवस्थित तारका कारण वडा क्षेत्र कुरुप बनेको, आगलागीको जोखिम बढेको निष्कर्ष निकाल्दै वडा कार्यालयले सबैजसो तारहरु काटिदियो


‘आयआर्जन हुने सीपमूलक तालिममा युवालाई जोड्दैछौं’

जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि वडा विकासको लागि पर्याप्त काम गरेको बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माले बताएका छन् । उनले विशेष गरी भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको


बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

बिर्तामोड । झापाको बीएन्डसी मेडिकल कलेजलाई नयाँ शैक्षिक सत्र शुरू हुनु अगावै एमबीबीएसमा विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिलाउन सर्वोच्च अदालतले परमादेश दिएको छ । गएको चैत १२ मा


‘सबै सडक स्तरोन्नति र बहुतले भवन निर्माण सम्पन्न गर्छु’

झापाको बिर्तामोड नगरपालिका पूर्व नेपालकै व्यापारिक केन्द्र हो । शिक्षा, स्वास्थ्य र व्यापारिक हवको रुपमा विकास भइरहेको बिर्तामोड नगरपालिकाको केन्द्र वडा नं. ५ मा अवस्थित छ । यहाँको विकासमा वडाका


‘मेरै कार्यकालमा वडाका सबै घरमा उज्यालो पुर्याउनेछु’

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ जंगलीहात्ती प्रभावित वडाको रुपमा परिचित छ । विकासका दृष्टिले पछि परेको सो वडाको मुहार नयाँ नेतृत्वसँगै बदलिन थालेको छ । वडामा नयाँ नेतृत्व आएपछि


झापा एमालेका पालिका कमाण्डरहरु

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका बाहेक नेकपा एमालेले सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । मिसन ८४ लाई लक्षित गरेर एमालेले १४ पालिकामा कमाण्डरहरु चयन गरिसकेको जनाएको छ ।


नेपालकै ठुलो नेपाली कागज उद्योग बिर्तामोडमा : ६० जनालाई रोजगारी, दैनिक १२ हजार सिट उत्पादन

बिर्तामोड । झापाको बिर्तामोड –७ मा नेपालकै ठुलो नेपाली कागज उद्योग सञ्चालनमा रहेको छ । २३ विगा क्षेत्रफलमा रहेको उद्योगले ६० जनालाई रोजगारी दिइरहेको छ । मेची सिटौला हेण्डिक्राफ्ट प्रालिले


नेकपा एमाले बिर्तामोडको पदस्थापन तथा सपथग्रहण

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ


झापा बाढीको उच्च जोखिममा

झापा । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्र गतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]