बिर्तामोड नगरपालिकाद्वारा ५० हजार रुपैयाँको ‘महावीर पुन’ पुस्तक खरिद

बिर्तामोड, ५ साउन - राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ। आज एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५० हजार रुपैयाँ बराबरको ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक खरिद गरेर सहयोग गर्नु भएको हो । कार्यक्रममा नगर प्रमुख प्रसाईले केन्द्रका अध्यक्ष महावीर पुनको प्रशंसा…