जेष्ठ १, २०८२ बुधबार

बिर्तामोड

बलात्कारका घटना मिलापत्र गराए तीन वर्ष कैद

काठमाडौ । जबर्जस्ती करणीका कसुर मिलापत्र गराएमा अब तीन वर्षसम्म कैद हुने भएको छ । कसुरदारलाई ३० हजार रुपियाँसम्म जरिवाना पनि हुनेछ । पछिल्लो समय जनप्रतिनिधिकै संलग्नतामा बलात्कारका घटना मिलापत्र गराइएको


झापामा कोरोनाबाट ९४ जनाको मृत्यू, आज एकैदिन तीन जना

विर्तामोड । कोरोनाका कारण झापामा आज एकैदिन तीन जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा कनकाई –३ का ७३ वर्षीय पुरुष, मेचीनगर–४ का ५४ वर्षीय पुरुष र भद्रपुर –४ को


तल्लो तहका प्रहरीः पूरा बिदा पाउँदैनन्, अठार घण्टासम्म काम

काठमाडौं । मुलुकको शान्ति-सुरक्षा र अमनचयन कायम गर्न अग्रपङ्क्तिमा खटिने तल्लो तहका प्रहरी कर्मचारीले उचित सेवा, सुविधा र सम्मान प्राप्त गर्न सकेका छैनन् ।  प्रहरी कर्मचारीले आफ्नो बिदाको पूरा सदुपयोग


थोरै तलब र बढी समयसम्म काम लगाउन बालश्रमको प्रयोग

झापा । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ ।  बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिकरूपमा स्वीकार गरिएको,


विद्यालय पुनः सञ्चालनमा शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव

झापा । महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ ।


बिर्तामोडका नगर प्रमुख शिवाकोटीमा कोरोना पुष्टि

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रु्व शिवाकोटीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रमुख शिवाकोटीमा कोरोना पुष्टि भएको विर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । मेची प्रादेशिक अस्पताल


झापाका नेकपा नेता संलग्न जग्गा काण्ड ढिसमिस भएकै हो ?

विर्तामोड । जग्गा हत्याउन संलग्न नेकपा झापाका नेता खगेन्द्र पराजुली बारे पार्टीले कुनै धारणा सार्वजनिक गर्न सकेको छैन । उनले विर्तामोड १० मा रहेको २९ कठ्ठा १६ धुर जग्गा हत्याउन


घरघरमै मनाइयो छठ पर्व

विर्तामोड । हरेक वर्ष नदि किनारमा मनाइने छठ पर्व घरघरमै मनाइएको छ । विर्तामोड क्षेत्रमा कोरोना महामारीले गर्दा छठ पर्वका लागि ब्रतालुले घरमै कृतिम पोखरी बनाएर छठ मनाएका छन् ।


प्रधानमन्त्री ओली मङ्सिर ८ गते ताप्लेजुङको घुन्सा र सन्दकपुर आउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मङ्सिर ८ गते सोमबार ताप्लेजुङको घुन्सा जाने भएका छन् । यसअघि मङ्सिर ५ गतेलाई तय भएका कार्यक्रम पार्टी विवादका कारण अन्तिम समयमा स्थगित भएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]