तीन बुँदे सहमति कार्यान्वयन गर्छु : विप्लप

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लप) ले तीन बुँदे सहमति दृढता पूर्वक कायान्वयन गर्ने बताएका छन् । सरकार र पार्टीबिच भएको सहमति पत्रमा हस्ताक्षर गरिएपछि विप्लपले सम्बोधन गर्दै उनले आगामी दिनमा शान्तिपूर्ण राजनीतिमा अघि बढ्ने बताए । नेपाली जनताको पक्षमा र राष्ट्रको हितमा काम गर्दै जाने विप्लपले सम्बोधनका क्रममा भनेका छन् ।…