Banner news

बिर्तामोडका नगर प्रमुख शिवाकोटीमा कोरोना पुष्टि

बिर्तामोडका नगर प्रमुख शिवाकोटीमा कोरोना पुष्टि


बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रु्व शिवाकोटीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रमुख शिवाकोटीमा कोरोना पुष्टि भएको विर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । मेची प्रादेशिक अस्पताल भद्रपुरमा स्वाव दिएर होमआइसोलेशनमा बसेका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट शनिबार पोजेटिभ आएको खड्काले जानकारी दिए । नगर प्रमुखको श्रीमतीलाई यसअघि कोरोना पुष्टि भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares