विर्तामोडको मेनपावरमा विभागको छापा, मेसोसा ओभरसिजमा शिल

विर्तामोड । वैदेशिक रोजगार विभाग काठमाडौंले विर्तामोडमा रहेको मेनपावरहरुमा छापा हानेको छ । आज दुर्गादेवी लिम्बुले सञ्चालन गर्दै आएको मेमोसा ओभरसिजको बिर्तामोड शाखा कार्यालयमा छापा हान्दै शिल गरेको छ । विभागले झापामा पहिलो पटक विर्तामोडको मेमोसामा अनुगमनका लागि पुगेको थियो । अनुगमनका क्रममा अन्तरवार्ता लिइरहेको भेटाएपछि विभागले आवश्यक कागजात मागेको विभागका मातृका सापकोटाले जानकारी दिए…