‘फेरि एमालेमा फर्किएर ओली विरुद्धको षडयन्त्र चल्दैन’

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको झापाको कार्यालयमा एमाले लेखिएको छ । मंगलवार विहान कोष्टको (ने क पा) लाई मेटाएर एमाले लेखिएको युवा नेता शिव ढुङ्गेलले जानकारी दिए । सर्वोच्च अदालतले केपी ओली र प्रचण्डको नेकपालाई आधिकारिकता नदिए पछि पूर्ववत रुपमा एमाले र माओवादी केन्द्र व्यूँतिएको छ । तत्कालिन एमालेको विर्तामोडस्थित पार्टी कार्यालयमा पार्टी…