इलाम । नेकपाको नाम विवादका सन्दर्भमा सर्वोच्च अदालतको हिजोको फैसला आएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामको जिल्ला कार्यालयमा बोर्डहरुमा रहेको पार्टीको नामलाई परिवर्तन गरि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता हुन पूर्व इलाम नगरपालिका वडा नं. ७ प्रकाशपथस्थित नेकपा इलामको कार्यालय रहेको एमालेको नै…