जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोड

त्रिविको परीक्षा अझै केही महिना नहुने

काठमाडौ । कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई


सतासी स्थानीय तहको आएन बजेट

काठमाडौ । सबै स्थानीय सरकारले असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ८७ वटा स्थानीय तहले सभामा नीति, कार्यक्रम बजेट


थप दश वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

काठमाडौ । सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको


झापाका नौ स्थानीय तह बाढीको जोखिममा, डुबेर बालकको मृत्यु

झापा । झापाको कनकाई, कमल र बनियानीसहित नदीमा पानीको सतह बढ्न थालेको छ । झापाका नदी नालामा पानीको सतह बढेपछि जिल्लाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् ।


झापासहित देशभर थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा झापाका ४ जनासहित थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा


नेपालको जनसंख्या तीन करोड नाघ्यो

बिर्तामोड। बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको केही वर्ष भइसकेको छ । अब भने जनसंख्याको घडी अनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको


लकडाउनको समयमा १०९ बलात्कारका घटना

झापा । बन्दाबन्दी (लकडाउन)को समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका


थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११,१६२ पुग्यो

बिर्तामोड । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप भएकाहरुमध्ये झापाका १ जना मात्र छन् ।योसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १ सय


बिर्तामोड बन्द गर्ने निर्णय भएको छैन : प्रवक्ता पाण्डे

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बजार बन्द गर्ने विषय सत्य नभएको प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । उनले अहिलेसम्म नगरले बजार गर्ने सन्दर्भमा कुनै पनि निर्णय नगरेको बताएका छन् । आज


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]