दशैंमा भीडभाड छैन लामो दूरीका यातायातमा

काठमाडौं । घटस्थापना शुरुभएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दूरीका सवारी साधनमा खासै भीडभाड देखिएको छैन् । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारी साधनमा भीडभाड देखिएन् । सरकारले कात्तिक १ गतेदेखि पूरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । तर पनि सवारी साधनमा यात्रा…