युरिया आपूर्ति अन्योलमै

काठमाडौँ । बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल अझै आउने कि नआउने अन्योलमा छ । सुरुमा पैँचोमा ल्याउने भनिएको ५० हजार मेट्रिक टन युरिया मल पछि खरिद गरेर ल्याउने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो तर कुन प्रक्रियाबाट ल्याउने भन्ने अझै निर्णय नभएका कारण आपूर्ति अन्योल देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार…